उडुस मार्ने विषदी खाँदा बालकको मृत्यु

विकल्प न्युज बेनी, असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । … Continue reading उडुस मार्ने विषदी खाँदा बालकको मृत्यु